आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

ओकेखबर संवाददाता २९ कार्तिक २०८०, बुधबार ०७:३२ मा प्रकाशित ( महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ ।

 

युरो एकको खरिद दर १४२ रुपैयाँ ६१ पैसा र बिक्री दर १४३ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४७ पैसा र बिक्री दर १६४ रुपैयाँ २१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित खबरहरु