एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजयी

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार ०७:०९ मा प्रकाशित ( महिना अघि) १२२ पाठक संख्या

काठमाडौं । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय भएका छन् । कतारमा गएराति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको छ ।

त्यस्तै हिजो भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २–० गोलले हराएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।


सम्बन्धित खबरहरु