चर्चित गायक आरडीको ‘सुस्तरी’ सार्वजनिक

ओकेखबर संवाददाता १५ फाल्गुन २०७६, बिहीबार ०८:५१ मा प्रकाशित ( साल अघि) ९१७ पाठक संख्या

काठमाडौं । गायक आरडीको नयाँ गीत ‘सुस्तरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिष क्षेत्रीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

अर्जुन अधिकारीको निर्देशनमा रहेको भिडियोमा संगीतकार कोशिष क्षेत्री र प्रियंका खड्काले अभिनय गरेका छन् । तिमी मेरो म तिम्रो’ गीत रिमेक गरेर सांगीतिक क्षेत्रमा उदाएका गायक आरडीको दुइ दिने बोलको गीतबाट पनि उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।


सम्बन्धित खबरहरु