मौद्रिक नीति गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएकाे हाे।
खतिवडाकाे सुझाव समेटिएर मौद्रिक नीति आउने बताइएकाे छ।