त्रिविले सच्याएको कार्यविधिमा के छ ?(कार्यविधिसहित)

ओकेखबर संवाददाता २३ पुष २०८०, सोमबार १४:१२ मा प्रकाशित ( महिना अघि) ३३ पाठक संख्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि बनाएको छ ।

 

उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि बनाएको कार्यविधि सच्याएर नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार दोस्रोपटक उपकुलपतिका दोस्रो पटक दरखास्त आह्वान गरेको छ ।

यसअघि खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्त गर्ने गरी ल्याइएको कार्यविधिमा बाहिरका उम्मेदवारले प्रतिस्पर्धा गर्न नपाउने भएपछि त्यसको व्यापक विरोध भएको थियो ।

आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्तिबाट ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।

 


सम्बन्धित खबरहरु