अफगानिस्तानविरुद्ध भारतीय टोली घोषणा, टी-२० मा फर्किए रोहित शर्मा र विराट कोहली

ओकेखबर संवाददाता २२ पुष २०८०, आईतवार २०:३१ मा प्रकाशित ( महिना अघि) ८३ पाठक संख्या

काठमाडौं । भारत–अफगानिस्तान टी–२० सिरिजका लागि भारतीय टोली घोषणा भएको छ। यसमा रोहित शर्मा र विराट कोहली फर्किएका छन्।

दुवैले भारतका लागि अन्तिम टी-२० खेल १० नोभेम्बर २०२२ मा अस्ट्रेलियामा खेलेका थिए। तीन खेलको टी-२० सिरिज जनवरी ११ मा सुरु हुनेछ, दोस्रो खेल १४ र तेस्रो खेल १७ तारिखमा हुनेछन्।

भारतीय टोली यस प्रकार छ-

रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वि जैसवाल, विराट कोहली, तिलक वर्मा, रिंकु सिंह, तिजेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), शिवम दुबे, डब्ल्यू सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार फर्किए, अफगानिस्तानसँग खेल्नेछ टिम इन्डिया।


सम्बन्धित खबरहरु