प्रमुख सेनानी विष्टको शव लिन श्री एअरलाइन्सको जहाज सुडानमा

ओकेखबर संवाददाता २९ चैत्र २०७६, शनिबार ११:०९ मा प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एअरलाइन्सको जहाज सुडानतर्फ गएको छ ।

हृदयाघातका कारण विष्टको गएको १७ गते ज्यान गएको थियो ।

 

स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुार जहाज आइतबार विष्टको शव लिएर नेपाल आइपुग्ने छ ।


सम्बन्धित खबरहरु