रामनवमीको अवसरमा विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो।
दुवै पक्षका युवाहरुले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्।