राष्ट्रपतिले गरे एक विधेयक प्रमाणीकरण

ओकेखबर संवाददाता १६ चैत्र २०८०, शुक्रबार १७:३२ मा प्रकाशित ( हफ्ता अघि) ३२ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।


सम्बन्धित खबरहरु