काठमाडौँ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. अन्तर्गत होण्डाकारले २०८१ नयाँबर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम निकालेको छ ।
यो अफर मिति चैत १ गते बाट लागु भएको र उक्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि लागू हुने कम्पनीले जनाएको छ ।