सशस्त्र प्रहरी बलले माग्यो विभिन्न पदमा दरखास्त

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १०:२८ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो ।

रिक्त रहेका प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ । अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।


सम्बन्धित खबरहरु