पेट्रोल ४ रुपैयाँ र डिजेल २ रुपैयाँले बढ्यो, अब कति ?

ओकेखबर संवाददाता १७ माघ २०८०, बुधबार २१:०७ मा प्रकाशित ( महिना अघि) १६६ पाठक संख्या

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले नयाँ मूल्य कायम गर्दै बृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोल ४ रुपैयाँ र डिजेल २ रुपैयाँ प्रतिलिटरमा बढेको छ। यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रति सिलिण्डर १५ रुपैयाँले बढेको छ।


सम्बन्धित खबरहरु