पिएम कपमा विनोद भण्डारीको उत्कृष्ट शतक

ओकेखबर संवाददाता १ माघ २०८०, सोमबार १२:४२ मा प्रकाशित ( महिना अघि) ६३ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीका लागि विनोदले शतक प्रहार गरेका हुन् ।
विनोदले ४३‍औं ओभरको पहिलो बलमा ८९ बल खेलेर शतक पूरा गरे ।


सम्बन्धित खबरहरु