१२ ठेकेदार कम्पनी परे कालोसूचीमा (कम्पनी र व्यक्तिको नाम)

ओकेखबर संवाददाता २५ मंसिर २०८०, सोमबार ०८:४९ मा प्रकाशित ( महिना अघि) ९७ पाठक संख्या

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

 

कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेका ठेकेदार कम्पनीहरू :-


सम्बन्धित खबरहरु