सिन्धुपाल्चोक र भक्तपुरमा केही मिनेटको फरकमा भूकम्पको धक्का

ओकेखबर संवाददाता १३ मंसिर २०८०, बुधबार ०७:११ मा प्रकाशित ( महिना अघि) २७ पाठक संख्या

काठमाडौं । पाँच मिनेटकाे फरकमा सिन्धुपल्चाेक र भक्तपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राती आठ बजेर ४५ मिनेट र आठ बजेर ५० मिनेटमा सिन्धुपल्चाेक र भक्तपुरमा भूकम्प गएकाे हाे ।
केन्द्रका अनुसार सिन्धुपलाञ्चाेकमा तीन दशमलव ५ र भक्तपुरमा तीन दशमलव २ रिक्टर स्केलकाे भूकम्प मापन गरिएकाे हाे।

भूकम्प कम क्षमताका भएका कारण यसकाे प्रभाव खासै देखिएकाे छैन् ।


सम्बन्धित खबरहरु