७१ जना सहसचिवको एकैपटक सरुवा (सूची)

ओकेखबर संवाददाता ११ मंसिर २०८०, सोमबार ०७:३४ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा भएको छ ।

धेरै सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।




सम्बन्धित खबरहरु