आज: 

बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात गम्भीर

ओके खबर ५ मंसिर २०७९, सोमबार ११:११ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या

दार्चुला । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम बैतडी बाट पाटन तिर जान लागेको जिप दुर्घटना ६ जनाको मृत्यु हुनुका साथै सात जना गम्भीर घाइते भएको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबै नेपाल प्रहरी रहेको जानकारी प्राप्त भएको छ । दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेको समयमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मृतक नवजवान रहेको बताएको छ ।


सम्बन्धित खबरहरु