भारतीय मुद्रा अमेरिकाको करेन्सी लिस्टबाट हटाइयो

ओकेखबर संवाददाता २९ कार्तिक २०७९, मंगलवार ०७:२० मा प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

काठमाडौं । भारतीय मुद्रा अमेरिकाको करेन्सी लिस्टबाट बाहिएको छ। गत शुक्रबार अमेरिकाले भारत सहित इटली, मेक्सिीको, थाइल्याण्ड भियतनामलगायतका मुलुकको मुद्रालाई लिस्टबाट हटाएको हो ।

हटाइएका पाँच मुलुकका मुद्रा यसअघि अमेरिकी निगरानीमा थिए । धेरै मुलुकका मुद्रा अहिले पनि वाचलिस्टमै छन् । सामान्यतया अमेरिकाले आफ्ना व्यापारिक साझेदार मुलुकसँग व्यापार घाटा बढी भयो भने आयात गर्ने मुलुकमा व्यापार चाप धेरै भएमा उक्त मुलुकले अवमुल्यित मुद्रामा काम गरिरहेको हो कि निगरानी गरी अरुलाई सस्तोमा सामान विक्रि गरेको शंका भएमा वा आफ्नो अनुकुल नभए हटाउने गर्दछ ।


सम्बन्धित खबरहरु