महामन्त्री शाहीलाई हृदयघात

ओकेखबर संवाददाता ३ फाल्गुन २०७७, सोमबार १२:३२ मा प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।

उनको महाराजगंजस्थित मनमोहन कार्डियो भास्कलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

आइतबार साँझ ९ बजेतिर स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो । राति नै उनको अपरेसन गरिएको छ ।


सम्बन्धित खबरहरु