फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

ओकेखबर संवाददाता २२ भाद्र २०७७, सोमबार १५:३३ मा प्रकाशित ( साल अघि) ३३७ पाठक संख्या

एजेन्सी । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६।३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

 


सम्बन्धित खबरहरु