अन्जलीले पत्तो पाइनन् वर्षदिन बितेको…

ओकेखबर संवाददाता ९ श्रावण २०७७, शुक्रबार ११:०७ मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

काठमाडौं । मोडल अञ्जली अधिकारीको अभिनय रहेको वर्षदिन बितेको बोलको तीज गीत सार्वजनिक भएको छ । सीता रसाइली विश्वकर्माको आवाज रहेको गीतमा अन्जली, बन्दना नेपाल र उत्सा घिमिरेले नृत्य गरेका छन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएकी सीताको गीतमा शब्द, संगीत बि।बि। अनुरागीको रहेको छ । डा। मोमा विश्वकर्माको प्रस्तुती रहेको उक्त गीत विविध नेपाली मिडियाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।


सम्बन्धित खबरहरु