पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भेटिए कोरोना संक्रमित ?

ओकेखबर संवाददाता ८ असार २०७७, सोमबार १७:५३ मा प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।

यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।


सम्बन्धित खबरहरु