आज: 

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

ओके खबर ४ जेष्ठ २०७७, आईतवार १३:३४ मा प्रकाशित ( साल अघि) ५२३ पाठक संख्या

काठमाडौं । नागढुंगामा बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

हेटौँडाबाट काठमाडौं आउँदै गरेका बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई एक युवाले गाडीबाट झर्न लगाएर झोला र गाडी जाँच गर्दै दुव्र्यहार गरेकोले बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै तत्काल पक्राउ गर्न माग गरेको थियो ।

यस्तो छ विज्ञप्ति :


सम्बन्धित खबरहरु