नेपालमा कोरोना संक्रमित संख्या २७६ पुग्यो

ओकेखबर संवाददाता ३ जेष्ठ २०७७, शनिबार ११:४६ मा प्रकाशित ( साल अघि) १३७४ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड १९ को संक्रमितको संख्या दुई सय ७६  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको हो ।

नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन्।

 


सम्बन्धित खबरहरु