नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

ओकेखबर संवाददाता ३१ बैशाख २०७७, बुधबार २०:१५ मा प्रकाशित ( साल अघि) ८२९ पाठक संख्या

काठमाडौं । कपिलवस्तु, रुपन्देही, पर्सा र नवलपरासीमा थप २४ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको हो ।

योसँगै बुधबार मात्रै २६ जना थपिएका हुन् । कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।


सम्बन्धित खबरहरु