नेपालमा काेराेना संक्रमितको संख्या १९१ पुग्यो, एकैदिन ५७ जनामा पुष्टि

ओकेखबर संवाददाता ३० बैशाख २०७७, मंगलवार १३:२८ मा प्रकाशित ( साल अघि) ५२३ पाठक संख्या

काठमाडौं । नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित सबै पुरुष छन् । कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना संक्रमित भेटिएका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।


सम्बन्धित खबरहरु