कपिलवस्तुमा थपिए क‍रोनाका १० संक्रमित, संक्रमित संख्या १२० पुगे

ओकेखबर संवाददाता २९ बैशाख २०७७, सोमबार ०९:०३ मा प्रकाशित ( साल अघि) ५०८ पाठक संख्या

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँमा गरेको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरू कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७ निवासी रहेका छन । संक्रमित सबै पुरूष रहेका छन ।


सम्बन्धित खबरहरु