कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

ओकेखबर संवाददाता २६ बैशाख २०७७, शुक्रबार १०:०९ मा प्रकाशित ( साल अघि) २९५० पाठक संख्या

काठमाडौं । लकडाउनका बेला काठमाडौंको रवीभवमा आज विहान कारले मोटरसाइकललाई ठक्कर दिँदा जनाको मृत्यु भएको छ ।

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको कार र वपरित दिशाबाट आएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइक चालक टिकाराम गेलालको दुर्घटनामा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।


सम्बन्धित खबरहरु