खुकुलो पारिएको लकडाउनमा के गर्न मिल्छ, के मिल्दैन ? (पूर्णपाठसहित)

ओकेखबर संवाददाता २५ बैशाख २०७७, बिहीबार १९:४६ मा प्रकाशित ( साल अघि) ९८४ पाठक संख्या

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत ११ देखी मुलुकभर लकडाउन लागु गराएको छ ।

लगभग सबै प्रकार उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेको सरकारले सार्वजनिक यातायात, जमघट र शैक्षिक गतिविधिमा भने प्रतिबन्ध लगाएको छ ।

बुधबारको मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गरे पनि धेरैजना अन्योलमा रहेको देखिएको छ । यसलाई प्रष्ट पार्न आज मन्त्रिपरिषद्को बैठकको पूर्ण पाठ सार्वजनिक भएको छ । यस्तो छ पूर्णपाठ :


सम्बन्धित खबरहरु