अमेरिकामा एकैदिन २५ सय ४ सय ५९ नयाँ संक्रमित पनि थपिएका छन् । हालसम्म संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ ।
अमेरिकामा २ लाख १२ हजार ९८१ संक्रमित निको भएर घर फर्केका छन् भने १५ हजार ८२७ संक्रमितको अवस्था गम्भिर छ ।
ओल्डोमिर्टसका अनुसार कोभिड–१९ का कारण विश्वभर ३८ लाख १९ हजार ८४३ संक्रमितमध्ये २ लाख ६४ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन् ।