कोरोनाबाट २ लाख ३३ हजार ८३९ को ज्यान गयो (तथ्यांकसहित)

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार ०६:२३ मा प्रकाशित ( साल अघि) ६४५ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाईरसको महामारीका कारण विश्वभर हालसम्म २ लाख ३३ हजार ८३९ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३३ लाख ४ हजार २९७ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १० लाख ३९ हजार १०४ जना निको भएर घर फर्किएका छन् । भने ५० हजार ९५० जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै १० लाख ९५ हजार १९ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ६३ हजार ८५६ ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक :


सम्बन्धित खबरहरु