गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन्।
उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए। कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको बारम्बार आलोचना गर्दै आएका बीबीसीले जनाएको छ ।
ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्याउन नसकिने बताए। कोभिड–१९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ।