कोरोनाबाट ज्यान जानेको संख्या २ लाख ६ हजार नाघ्यो, कुन देशमा कति ? (सूचिसहित)

ओकेखबर संवाददाता १५ बैशाख २०७७, सोमबार ०६:४० मा प्रकाशित ( साल अघि) ११४१ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमण चीनमा यतिबेला शुन्य छ तर अन्य मुलुकमा यसको संक्रमण झनै बढ्दै गएको छ ।

यस महामारीका कारण विश्वभर हालसम्म २ लाख ६ हजार ९७३ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २९ लाख ९४ हजार ४३६ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ८ लाख ७८ हजार ७०७ जना निको भएर घर फर्किएका छन् । भने ५६ हजार ६७८ जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८० हजार २०४ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १५ हजार १४३ ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक :

 

 


सम्बन्धित खबरहरु