आइतबार प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा उनलाई ५ वर्षसम्म कैद सजाय माग गरिएको छ ।