आज: 

पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

ओके खबर १४ बैशाख २०७७, आईतवार १६:१७ मा प्रकाशित ( साल अघि) ४०८ पाठक संख्या

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।

आइतबार प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा उनलाई ५ वर्षसम्म कैद सजाय माग गरिएको छ ।


सम्बन्धित खबरहरु