यो समाचार तयार पार्दासम्म विश्वभर २७ लाख १६ हजार ३८८ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७ लाख ३५ हजार ३४३ जना निको भएर घर फर्किएका छन् । भने ५६ हजार ६७८ जनाको अवस्था गम्भिर छ ।
ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८० हजार २०४ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४९ हजार ८४५ ले ज्यान गुमाइसकेका छन् ।
विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।
यस्तो छ तथ्यांक