पूर्वसचिव भीम उपाध्याय पक्राउ, यस्तो छ कारण

ओकेखबर संवाददाता ११ बैशाख २०७७, बिहीबार ०६:१४ मा प्रकाशित ( साल अघि) ४५४ पाठक संख्या

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार कोइरालाले उपाध्यायविरुद्ध साइबर अपराधमा कारबाही गर्न निवेदन दिएपछि उनी पक्राउ परेका हुन्।


सम्बन्धित खबरहरु