हाल बेलायतको रेडिङमा बस्दै आएका गुरुङ पोखरा याङ्जाकोटका हुन् ।
रोयल बर्कशायर अस्पतालमा आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो ।