वल्डोमिर्टरका अनुसार अमेरिकामा मंगलबार २५ हजार ८६८ नयाँ संक्रमित थपिएको छ । यससंगै संक्रमित संख्या ८ लाख १८ हजार ७ सय ४४ पुगेको हो ।
अमेरिकामा संक्रमित मध्य ८२ हजार ९ सय ३ जना उपचारपछि निको भएका छन भने उपचार गराईरहेको ६ लाख ९० हजार ९०३ सय ६६ मध्य १४ हजार १६ जनाको अवस्था भने गम्भिर छ।