कोरोना अपडेट : ७ लाख ९० हजारको उपचार सफल, मृतक १ लाख ७७ हजार नाघ्यो

ओकेखबर संवाददाता १० बैशाख २०७७, बुधबार ०७:२२ मा प्रकाशित ( साल अघि) ४२२ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ७७ हजार ६०८ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २५ लाख ५६ हजार ५१२ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ लाख ९० हजार २६३ जना निको भएर घर फर्किएका छन् ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ८ लाख १८ हजार ७४४ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४५ हजार ३१८ ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक


सम्बन्धित खबरहरु