कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७२ हजार नाघ्यो, कुन देशमा कति ? सूचिसहित

ओकेखबर संवाददाता ९ बैशाख २०७७, मंगलवार २०:४८ मा प्रकाशित ( साल अघि) ९०२ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ७२ हजार ३९१ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २५ लाख ५ हजार ४८५ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ लाख ५९ हजार ६३३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९४ हजार ३३० भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४२ हजार ६३४ ले ज्यान गुमाइसकेका छन् ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक


सम्बन्धित खबरहरु