कोरोना अपडेट : ६ लाख ३६ हजार बढिको उपचार सफल, मृतक १ लाख ६६ हजार नाघ्यो

ओकेखबर संवाददाता ८ बैशाख २०७७, सोमबार १९:२८ मा प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ६६ हजार १२२ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विशवभर २४ लाख २६ हजार ७८६ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ लाख ३६ हजार ६३० जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ७ लाख ६५ हजार ६१३ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४० हजार ६२० ले ज्यान गुमाइसकेका छन् ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक

 


सम्बन्धित खबरहरु