कोरोना अपडेट : मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो, कुन देशमा कति ? तथ्यांकसहित

ओकेखबर संवाददाता ८ बैशाख २०७७, सोमबार ०६:३० मा प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

एजेन्सी । चिनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ६५ हजार ४ जनाको ज्यान गएको छ ।

२४ लाख ६ हजार २४२ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ लाख २४ हजार ९१४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ७ लाख ६४ हजार ३०३ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४० हजार ५४८ ले ज्यान गुमाइसकेका छन् ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।


सम्बन्धित खबरहरु