कोरोनाबाट ज्यान जानेको संख्या १ लाख २९ हजार नाघ्यो, यस्तो छ तथ्यांक

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार २१:२२ मा प्रकाशित ( साल अघि) ५६५ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख २९ हजार १०० जनाको ज्यान गएको छ ।

२० लाख २६ हजार ९३८ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख ९४ हजार ४१८ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ६ लाख १६ हजार १६८ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २६ हजार २०० ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख ७७ हजार ६३३ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १८ हजार ५६९ जनाको ज्यान गएको छ ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।


सम्बन्धित खबरहरु