ओकेखबर संवाददाता
३० चैत्र २०७६, आईतवार १७:२२ मा प्रकाशित (४ साल अघि)
४८२ पाठक संख्या
धादिङ । विश्वभर कोभिड–१९ को महामारी फैलिएको छ । त्यसैको सम्भावित जोखिलाई न्युनिकरण गर्नको लागि नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन लागु गराएको छ ।
लकडाउनलाई पूर्ण रुपले पालना गर्दा वर्षभरी हातमुख जोड्न गाह्रो हुने भएपछि देशभरका किसानले आफ्नो खेतिकिसानीलाई निरन्तरता दिइरहेका छन् ।
यसै सन्दर्भमा यो दृश्य धादिङको सिद्धलेक गाउँपालिका–५ टकटकेमा छायाँकन गरिएको हो ।