बैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

ओकेखबर संवाददाता २५ चैत्र २०७६, मंगलवार १८:३० मा प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

काठमाडौं । सरकारले बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरीक उडान वैशाख ३ गते सम्म बन्द गरिएको छ ।


सम्बन्धित खबरहरु