नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम नियन्त्रणका लागि आजसम्मका कामको समीक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसँग अपिल गरेका छन् ।
नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरससंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको बताएका छन् ।
त्यस्तै उनले सरकारले अभिभावकत्व लिदै दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय स्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर ब्यवहारमा उर्तान सरकारलाई आग्रह गरेका छन् ।
डा. कोइरालाद्वारा जारी बिज्ञप्ति यस्तो छ :