कोरोनाभाइरस नियन्त्रणका लागि परिणाममुखी काम गर्न सरकरलाई नेता डा. कोइरालाको अपिल

ओकेखबर संवाददाता २१ चैत्र २०७६, शुक्रबार १९:०४ मा प्रकाशित ( साल अघि) ३८७ पाठक संख्या
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम नियन्त्रणका लागि आजसम्मका कामको समीक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसँग अपिल गरेका छन् ।

नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरससंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको बताएका छन् ।

त्यस्तै उनले सरकारले अभिभावकत्व लिदै दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय स्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर ब्यवहारमा उर्तान सरकारलाई आग्रह गरेका छन् ।

डा. कोइरालाद्वारा जारी बिज्ञप्ति यस्तो छ :

 

 


सम्बन्धित खबरहरु