सबैभन्दा धेरै इटलीमा १३ हजार १ सय ५५, स्पेनमा ९ हजार ३ सय ८७, अमेरिकामा ५ हजार १ सय २, फ्रान्समा ४ हजार ३२, चीनमा ३३१२, ईरानमा ३ हजार ३६, र बेलायमा २३ सय ५२ जनाको मृत्यु भएको छ ।
जम्मा संक्रमितमध्य सबैभन्दा धेरै अमेसरिकाका रहेका छ । अमेरिकामा अहिलेसम्म २ लाख १५ हजारमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी इटलीमा १ लाख १० हजार, स्पेनमा १ लाख ४ हजार चीनमा ८१ हजार, जर्मनीमा ७८ हजार, फ्रान्समा ५७ हजार, इरानमा ४७ हजार ५ सय र बेलायतमा साढे २९ हजारमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये साढे ३५ हजार भन्दा धेर बिरामीको अवस्था गम्भिर छ ।