बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख पवनचन्द अधिकारी र धनगढीमा शाखाका प्रबन्धक नितेश श्रेष्ठले मुख्यमन्त्री भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिनुभयो ।
बैंकले देशभर सातवटै प्रदेशमा रु १०÷१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको बैंकका प्रदेश प्रमुख अधिकारीको भनाइ छ ।