आज: 

१४ दिन पुरैै नेपाल `लक डाउन´ गराैं : प्रदिप पाैडेल

ओके खबर १० चैत्र २०७६, सोमबार १३:२७ मा प्रकाशित ( साल अघि) ३०३ पाठक संख्या

काठमाडाैं ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पाैडेलले १४ दिन पुरै नेपाल लक डाउन गर्न अाग्रह गरेका छन् ।

धेरै देशका जनताले हेलचेक्राई गर्दा काेराेना भाइरस फैलिएकाे भन्दै उनले सचेत हुन पनि आग्रह गरेका छन् ।

धेरै देशका जनताहरुले काेराेना ( काेभिड१९) लाई हेलचेक्राई गर्दा याे भाईरस धेरै फैलिएकाे र धेरै मान्छे संक्रमित भएकाे देखिन गएकाे छ तसर्थ म नेपाल सरकारसँग विनम्र पुर्बक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गराैं नेपाली जनतामा जुन त्रास छ त्याे हटाउँने तर्फ हामी सबैले एक हौ र सरकारलाई साथ दिऊ !´, पाैडेलले फेसबुकमा लेखेका छन् ।


सम्बन्धित खबरहरु