धेरै देशका जनताले हेलचेक्राई गर्दा काेराेना भाइरस फैलिएकाे भन्दै उनले सचेत हुन पनि आग्रह गरेका छन् ।
धेरै देशका जनताहरुले काेराेना ( काेभिड१९) लाई हेलचेक्राई गर्दा याे भाईरस धेरै फैलिएकाे र धेरै मान्छे संक्रमित भएकाे देखिन गएकाे छ तसर्थ म नेपाल सरकारसँग विनम्र पुर्बक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गराैं नेपाली जनतामा जुन त्रास छ त्याे हटाउँने तर्फ हामी सबैले एक हौ र सरकारलाई साथ दिऊ !´, पाैडेलले फेसबुकमा लेखेका छन् ।