नेपालमा कोरोनाको सम्भावित जोखिमलाई न्युनिकरण गर्न युवा नेता पौडेलले सामाजिक सञ्जालमार्फत नेपालभरका सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनमा रुपान्तरण गर्न सरकारलाई सुझाएका हुन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।
नेपालको ६७४२ वडाहरु हरेकमा रहेका सार्बजनिक बिद्यालयहरु मध्यबाट तत्कालका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने परिस्थिति छ। यसलाई व्यवस्थित गरि त्यस अनुसार गर्न सरकारले आवश्यक निर्णय गरोस्। त्यसको आन्तरिक व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिहरुलाइ दिइयोस। स्थानीय स्वास्थ चौकिमै कोरोना ३अयखष्मज्ञढ परिक्षणका लागि नमुना संकलन गरिने ब्यबस्था तत्काल गरियोस।